You are viewing the translated version of लिखत प्रमाण पेश गर्न आदेश दिनसक्ने.

Rule 19
लिखत प्रमाण पेश गर्न आदेश दिनसक्ने
: मुद्वासँग सरोकार राख्ने कुनै लिखत वा प्रमाण मुद्दाको कुनै पक्ष वा अन्य कुनै व्यक्ति, निकाय, प्रतिष्ठान, संस्था वा रोजगारदातासँग छ भन्ने लागेमा इजलासले त्यस्तो व्यक्ति, निकाय, प्रतिष्ठान, संस्था वा रोजगारदातालाई सो लिखत वा प्रमाण पेश गर्ने आदेश दिन सक्नेछ।